
Ssbus
Pbu
Ssbus
nsm
Ssbus
Gsl
Sssbus1
ssbus
tssbus
Sssbus1

Sls
Ssm
Tsm
Sbs
Rsb
Rgu
Hal
Pvg
nsb
Rgs
Vor
Rgu
Ggd
Ksm
Asm
Bbu
Bbbpu
Gst
Wsp

bbt
Bml
sab
Syp
Jmb
Rmb
Pls
Gsb
Abd
Jmb
Rpp
Mks
Ptm
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार रहेका छन् । आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले बताए ।
यस्तै आरोपीको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
