
nsm
Ssbus
Ssbus
Sssbus1
Gsl
ssbus
tssbus
Pbu
Sssbus1
Ssbus

Gst
Tsm
nsb
Ggd
Ksm
Wsp
Rgu
Sls
Bbu
Vor
Hal
Ssm
Rgu
Sbs
Rgs
Pvg
Bbbpu
Asm
Rsb

sab
Abd
bbt
Bml
Pls
Jmb
Syp
Gsb
Mks
Rpp
Jmb
Ptm
Rmb
काठमाडौँ । बुधबार आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो ।
जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
