
Gsl
Ssbus
Sssbus1
ssbus
tssbus
Sssbus1
Pbu
Ssbus
Ssbus
nsm

Ksm
Hal
Wsp
Pvg
Sbs
Ssm
Ggd
Rsb
Asm
Sls
Vor
Rgs
nsb
Tsm
Bbbpu
Rgu
Gst
Rgu
Bbu

Abd
sab
Mks
Jmb
Ptm
Rpp
Jmb
Rmb
Bml
bbt
Gsb
Pls
Syp
काठमाडौं । सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ । सुनको भाउ एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै हिजो सुनको भाउ एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
