
Ssbus
Gsl
ssbus
nsm
tssbus
Pbu
Ssbus
Sssbus1
Bs1
Sssbus1
Ssbus

Rgu
Rgs
Sls
Bbbpu
Ggd
Vor
Rsb
Wsp
Ksm
Hal
Sbs
Rgu
nsb
Ssm
Bbu
Asm
Tsm
Pvg
Gst

Abd
bbt
Jmb
Syp
Bml
Pls
Mks
Rmb
sab
Gsb
Jmb
Rpp
Ptm
काठमाडौँ । काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
त्यस्तै उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर –४ घर नारायण पौडेल फरार रहेका छन् ।
