
Pbu
Ssbus
Gsl
tssbus
ssbus
nsm
Sssbus1
Sssbus1
Ssbus
Ssbus

Rgu
Rgu
Rgs
Ksm
Bbbpu
Vor
Gst
Bbu
Ssm
Sbs
Ggd
Asm
Pvg
Hal
Tsm
Wsp
nsb
Rsb
Sls

Syp
Jmb
Jmb
Rpp
bbt
Mks
Ptm
Rmb
Bml
Gsb
sab
Abd
Pls
दाङ । देउखुरीका सक्रिय पत्रकार श्रवन बस्नेतलाई आर्थिक सहयोग भएको छ । दाङबाट प्रकाशित हुने राप्ती पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार बस्नेत केहि दिन यता सुगर, ग्याष्ट्रिक लगायतको रोगबाट ग्रसित हुनु भएको छ ।
त्यस्तै विरामीका कारण कामकाजमा असर पर्दा दैनिकी जीवन यापनमा समस्या भएकोले पत्रकार बस्नेतलाई खाद्यान्न तथा आर्थिक सहयोग गरिएको वरिष्ठ पत्रकार केपी घिमिरेले जानकारी दिए ।
शारीरिक अस्वस्थ भएका बस्नेतलाई पत्रकार तथा लमहीका व्यवसायीहरुले आर्थिक सहयोग गरेका हुन । वरिष्ठ पत्रकार केपी घिमिरेबाट १ हजार ५ सय, नागरिक समाज दाङका संयोजक निम बहादुर थापाबाट १ हजार १ सय रुपैयाँ प्रदान भएको छ । त्यस्तै रेडियो नेपाल दाङका सम्वाददाता किरण विक्रम शाहबाट ७५ किलो चामल, नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङका प्रवक्ता तथा लमहीका व्यवसायी अजय न्यौपानेबाट २५ किलो चामल प्रदान गरिएको छ ।
त्यस्तै नेपाल टेलिभिजन दाङका सम्वाददाता दशरथ घिमिरेबाट १ हजार, गोरखापत्र देउखुरी सम्वाददाता दिवाकर पोख्रेलबाट १ हजार, नेपाल पत्रकार महासंघ दाङका पुर्व जिल्ला सदस्य शिवराज खनाल ( हाल क्रोशिया) बाट १ हजार, हाम्रो लुम्बिनी न्युजका संचालक वासुदेव न्यौपानेबाट १ हजार सहयोग भएको छ ।
त्यस्तै सिधापत्र अनलाइनका संचालक मेगमन बुढाबाट १ हजार, दाङ समाचार अनलाइनका संचालक प्रिया स्मृती गजमेरबाट ५ सय, देउखुरी पोष्टका संचालक भिशुन शाहीबाट ५ सय, रेडियो साझा आवाज गढवाका प्रवन्धक दुखहरण यादवबाट ५ सय ५५ रुपैयाँ, लमही नगरपालिका पंजीकरण शाखामा कार्यरत सोभा पण्डितबाट ५ सय, घर संसार अनलाइनका संचालक टेक बहादुर पुनबाट ५ सय रुपैयाँ, मल्टी सर्भिस प्वाइन्टका संचालक पुरण चौधरीबाट ५ सय र समाजसेवी, व्यवसायी हिरालाल चौधरीबाट ५ सय रुपैयाँ गरि नगद ११ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग भएको हो ।
यस्तै आफु अप्ठ्यारो परेका बेला आफ्ना पेसागत सहकर्मीहरुले घरमै आएर सहयोग गरेकोमा पत्रकार बनेतको घरपरिवारले धन्यवाद दिएका थिए ।
