
tssbus
Sssbus1
Gsl
Ssbus
Pbu
ssbus
Ssbus
nsm
Ssbus
Sssbus1

Wsp
nsb
Sls
Pvg
Rgs
Rsb
Hal
Ksm
Ssm
Tsm
Sbs
Rgu
Gst
Bbu
Rgu
Asm
Vor
Ggd
Bbbpu

sab
Rmb
Jmb
Ptm
Bml
Syp
Mks
Gsb
Abd
Rpp
bbt
Pls
Jmb
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ । हेर्नुस् प्रेस बिज्ञप्ती
