
Bsn
Ksb
Csb
Rks
Usb
Ppu
Ssb
Rsb
Ssb
Nsb
Ksb
Tgp
Ksb
Gsb

Ssb
Tsb
Hl1
Gsb
Usb

Nps
Rgu
ptl
काठमाडौं । यसअघि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको मुल्य फेरि अहिले बढाएको छ।
बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको हो । निमगले पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रूपैयाँ मूल्य बढाएको छ ।
त्यस्तै अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।
