Sidha Patra मंगलबार, जेठ ३१, २०७९

दाङ । शनिवार देखि अन्य जिल्लामा जस्तै दाङमा पनि पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । भारत सरकारबाट नयाँ प्रयोगमा ल्याइएको भन्सार सफ्टवेयरमा एडी कोड र आयात निर्यात कोड अनुसार आयल निगमको बैंक खाता लिंक गर्न पर्ने कारणबाट भारतबाट नेपाल लगाएतका अन्य मुलुकमा निर्यात हुने पेट्रोलियम पदार्थको निर्यात पुर्ण रुपमा बन्द भएको ईन्धन डिपो कार्यालय तुलसीपुरले जनाएको छ ।

भारतीय भन्सारबाट ३ दिन देखि नेपालभर डिजेल, पेट्रोल,मट्टीतेल,हवाइ इन्धन र एल पि जि को आयात पुर्णरुपमा बन्द भएको छ । हाल रुपहिडिया भन्सार नाकामा ५०० के एल पेट्रोल, १२०० केएल डिजल र ८० केएल हवाई इन्धन ३ दिनदेखी भन्सारमा रहेका छ्न । समस्या समाधानको लागि नेपाल आयल निगमबाट आइओसि, भारतिय राजदुतावास तथा अन्य निकायहरुमा पहल भइरहेको र भोली सम्ममा पेट्रोल सहजरुपमा उपलब्धहुने कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाका अरुणोदय व्यापार सेवा घोराही, के.एस.एम. ट्रेर्डस घोराही, नेहा इन्टरप्राईजेज घोराही, हाम्रो पहुँच सहकारी संस्था तुलसीपुर, जिफिक मज्गै, मृणल तुलसिपुर र तुलसी व्यापार सेवा तुलसीपुर लगाएतका कुनैपनि पेट्रोलपम्पहरुमा पेट्रोलियम पदार्थ नहुँदा बिक्री भैरहेको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]