
Ssbus
Sssbus1
Ssbus
tssbus
Ssbus
Gsl
nsm
Pbu
ssbus
Sssbus1
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ६१ करोड १८ लाख ९८ हजार ७ सय ८९ रुपैया बजेट विनियोजन गरेको छ ।१३ औं गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक राजश्वबाट ३ करोड १० लाख,चालु आ.व.मा खर्च नभई बाँकी रहने अनुमानित रकम (मौज्दात […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य राप्ती गाउँपालिका ५ सिसहनियाँमा दूध डेरी व्यवसायी गर्दै आएका क्यान्सर पीडित हुकुम बहादुर सन्यासीलाई उपचार खर्चका लागि नगद १५ हजार र सिसहनियाँमा तरकारी पसल सञ्चालन गर्दै आएका संगिता चाैधरीका श्रीमान मृगौला […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशन मार्फत आईतबार सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको आर्थिक बिधेयक र बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो । यसैगरी गढवा गाउँपालिकाले १३ औं गाउँसभाको अधिवेशन मार्फत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम शनिबार सर्वसम्मत पारित भएको छ। शुक्रबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनमा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले प्रस्तुत गरेको उक्त बजेट तथा कार्यक्रम शनिबार बसेको सभाले बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हाे। शुक्रबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम छलफल तथा अध्ययनको लागि […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको तुलनामा यो रकम कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ […]
दाङ । आर्थिक वर्ष २०८०/०८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । त्यस्तै आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]
विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सहित ९ जनालाई पक्राउ गरेको […]
रुपन्देही । गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा रु एक खर्ब चार अर्ब ७८ करोड ९७ लाख ४५ हजार ९ कूल बजेटको ७०.९८ प्रतिशत ० मात्रै […]