
Gsl
ssbus
Sssbus1
Ssbus
nsm
tssbus
Ssbus
Sssbus1
Pbu
Ssbus

Vor
Gst
Hal
Wsp
Rgu
Sbs
Ksm
Bbu
Rgu
Tsm
Ssm
Asm
Ggd
nsb
Rsb
Rgs
Sls
Bbbpu
Pvg

Bml
Gsb
Pls
Rpp
sab
bbt
Syp
Ptm
Jmb
Mks
Jmb
Rmb
Abd
दाङ । आर्थिक वर्ष २०८०/०८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
त्यस्तै आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेक छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ ।
यस्तै यसअघि सरकारले यहीँ जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।
