राप्ती गापाको आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम सर्वसम्मत पारित

दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम शनिबार सर्वसम्मत पारित भएको छ। शुक्रबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनमा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले प्रस्तुत गरेको उक्त बजेट तथा कार्यक्रम शनिबार बसेको सभाले बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हाे। शुक्रबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम छलफल तथा अध्ययनको लागि […]

राप्तीमा ६५ करोड बढी बजेट,शिक्षा,स्वास्थ्य र उद्यमशीलतामा अधिकतम बजेट विनियोजन

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन […]

लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड बढी बजेट ल्यायो

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ […]

सरकारले आगामी आर्थिक वर्षका लागि ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको तुलनामा यो रकम कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ […]

आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट आज सार्वजनिक हुँदै

दाङ । आर्थिक वर्ष २०८०/०८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । त्यस्तै आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]

एभरेष्ट बैंक शाखा इटहरीको खाताबाट डेढ करोड चोरी,शाखा प्रबन्धक सहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सहित ९ जनालाई पक्राउ गरेको […]

लुम्बिनी प्रदेश सरकारको झण्डै ४ अर्ब बेरुजु

रुपन्देही । गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा रु एक खर्ब चार अर्ब ७८ करोड ९७ लाख ४५ हजार ९ कूल बजेटको ७०.९८ प्रतिशत ० मात्रै […]

सम्झनाद्वारा उपचाररत बिमला र बलसिंलाई ४६ हजार बढी आर्थिक सहयोग

दाङ । सामाजिक अभियन्ता सम्झना बुढाले नयाँ वर्ष २०८० सालको अवसर पारी उपचाररत बिमला र बलसिंलाई नगद ४६ हजार बढी आर्थिक सहयोग गरेका छन् । शुक्रबार सम्झनाले गत चैत महिना आगोले जलेर हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत रहेका राजपुर गाउँपालिका वडा नम्बर ७ स्याउलेका बिमला पुनलाई ई-सेवा मार्फत ३६ हजार, ५ सय,पच्चीस रुपैया प्रदान […]

सोना सिमेन्टले तिरेन ७५ करोड वक्यौता,विद्युत प्राधिकरणले काट्यो बिजुली

दाङ । नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको छ। प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली शुक्रबारदेखि काटिदिएको हो। त्यस्तै सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ। प्राधिकरणको नेपालगञ्ज शाखाले दाङ स्थित सिमेन्ट उद्योगको बिजुली काटि दिएको हो। प्राधिकरणका अनुसार […]

अर्थमन्त्री पौडेललाई शेयर बजारले विश्वास गर्दा डा. महतलाई किन पत्याएन ?

काठमाडौं । विषयविज्ञ अर्थमन्त्री पाए पनि देशको शेयर बजार उकालो लाग्न सकेको छैन । चैत १७ गते देशको अर्थ मन्त्रालयले अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको रुपमा पाएको थियो । त्यसको अघिल्लो दिन नै अर्थमन्त्रीमा डा. महत आउने हल्ला थियो । तैपनि शेयर बजारले राम्रो रेस्पोन्स (प्रतिक्रिया) दिएको थिएन । महत आएको तीन दिनसम्म […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]