
Sssbus1
nsm
Pbu
Sssbus1
Ssbus
ssbus
Gsl
tssbus
Ssbus
Ssbus

Sls
Ksm
Rgs
Rgu
Pvg
Rgu
nsb
Vor
Asm
Bbu
Sbs
Gst
Ssm
Rsb
Ggd
Bbbpu
Wsp
Hal
Tsm

Rpp
Gsb
sab
Pls
Rmb
bbt
Mks
Syp
Jmb
Abd
Ptm
Bml
Jmb
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भुकम्पबाट पीडित भएकाहरुलाइ राहत संकलन गर्ने भएको छ ।
संघको शनिबार बसेको आकस्मीत बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनु भयो । सहयोग गर्ने चाहने सहयोगी दाताहरुले,उद्योगी तथा व्यवसायीहरुले संघको कृषि विकास बैंकको खाता नं ०९१९४०१०६७७४१०१४ र ग्लोबल आइ एम इ को बैक खाता नं ३१६०१०१०००००४९ मा जम्मा गर्ने सकिने महासचिव बुढाथोकीले जानकारी दिनु भयो ।
त्यसैगरेर संघले ५१ हजार बराबरको खाद्यान्न जिल्ला प्रशासन कार्यालय दाङ मार्फत सम्बन्धित क्षेत्रमा पठाएको जनाएको छ । बैठकले भुकम्पबाट धेरै धन जनको क्षति भएको प्रति दुख व्यक्त गदै मृतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गदै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।
यस्तै बैठक संघका अध्यक्ष बसन्त जोशीको अध्यक्षतामा बसेको थियो । शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर भुकम्प गएको थियो ।
