रेसुङ्गा विमानस्थलबाट मौसम खराबका कारण दुई महिनादेखि उडान बन्द

गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका […]

सशस्त्र प्रहरी बल भालुबाङद्वारा बाह्र लाखको अवैध कपडा बरामद

दाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई गण भालुवाङले बाह्र लाखको अवैध कपडा बरामद गरेको छ । बुधबार आज बिहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादैँ गरेको ग १ ख ९८७० नम्बरको बसबाट […]

दाङमा पहिलो पटक जरिवानाबाट संकलन हुने राजस्व सिधै बैंकमा जम्मा गर्न मिल्ने

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ । ट्राफिक प्रहरीले भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । दाङ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ अस्थायी ट्राफिक प्रहरी पोष्ट […]

राप्ती गाउँपालिकाद्वारा कुल ८७ प्रतिशत बजेट खर्च

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को कुल बजेटको ८७ प्रतिशत बजेट खर्च गरेको छ । भने १३ प्रतिशत बजेट नआउँदा खर्च हुन नसकेको हो । कुल ७२ करोड २२ लाख २४ हजार बजेट मध्ये ८७ प्रतिशत अर्थात ६२ करोड ७३ लाख ४२ हजार ६ सय ४७ रूपैयाँ बजेट खर्च गरेको छ । […]

गुल्मी जिल्लामा ५ लाखबढी सुन्तला जातका बिरुवा उत्पादन

गुल्मी । गुल्मी जिल्लामा नर्सरीबाट ५ लाख बढी सुन्तला जातका बिरुवा उत्पादन भएका छन् । जिल्लाभर रहेका नर्सरी कृषकहरुले ४ लाख सुन्तलाका बिरुवा, १ लाख कागतीका बिरुवा, ५ हजार कलमी बिरुवा उत्पादन गरेका हुन् । नर्सरीबाट उत्पादन भएका सुन्तला जातका बिरुवा ६० प्रतिशत मात्रै गुणस्तरीय रहेको पाइएको छ । जिल्ला भर ३० वटा नर्सरीमा कृषकले […]

बाँके प्रहरीद्वारा १८ लाख बराबरको अबैध चिनी, तेल ट्रकसहित एकजना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरदेखि भे. १ ख. ३३४८ नम्बरको ट्रक अबैध सामान सहित जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । उक्त ट्रकलाई सिभिल प्रहरी टोलिले रोकि चेकजाँच गर्दा अबैध रुपमा भारतबाट भन्सार छलि पैठारी गरी ल्याएको निम्न माल सामान अन्दाजि मुल्य १७,५२, ०००।– बराबरको फेला पारि रित पुर्वक बरामद गरि […]

लमही नगरपालिकाद्वारा ८५ करोड ४५ लाख बढी बजेट विनियोजन

दाङ । देउखुरीको लमही नगरपालिकाले ८५ करोड ४५ लाख बढी बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०८०\०८१ को लागी लमहीकि उपमेयर लक्ष्मी योगीले ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको वजेट प्रस्तुत गरेकि हुन् । जसमध्य ५९ करोड ३१ लाख ७२ हजार ८ सय १९ रुपैयाँको वजेट सिलिङ सार्बजनिक गरिएको छ । […]

राजपुर गाउँपालिकाद्वारा ६१ करोड,१८ लाख बढीको बजेट विनियोजन

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ६१ करोड १८ लाख ९८ हजार ७ सय ८९ रुपैया बजेट विनियोजन गरेको छ ।१३ औं गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक राजश्वबाट ३ करोड १० लाख,चालु आ.व.मा खर्च नभई बाँकी रहने अनुमानित रकम (मौज्दात […]

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य राप्ती गाउँपालिका ५ सिसहनियाँमा दूध डेरी व्यवसायी गर्दै आएका क्यान्सर पीडित हुकुम बहादुर सन्यासीलाई उपचार खर्चका लागि नगद १५ हजार र सिसहनियाँमा तरकारी पसल सञ्चालन गर्दै आएका संगिता चाैधरीका श्रीमान मृगौला […]

प्रस्तावित बजेट ६३ करोड १४ लाख ५७ हजार सहित गढवाको बजेट तथा कार्यक्रम प्रस्तुत

दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशन मार्फत आईतबार सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको आर्थिक बिधेयक र बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो । यसैगरी गढवा गाउँपालिकाले १३ औं गाउँसभाको अधिवेशन मार्फत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]