
Rbs
Bksbus5
Gsbus
Ddhbs
Nssbus7
Jas
dsbus
Jsbus
syysr
Bbs
Csbus
Skbss
gms
Syees
Amb
Bsbus
Jas
bdsbn
Ssbus
Pbu

Gst
Ggd
Bbu
Rgu
Sbs
Ksm
Wsp
Asm
Rsb
nsb
Ssm
Tsm
Hal
Rgu
Pvg
Bbbpu
Sls
Rgs
Vor

Jmb
Gsb
sab
bbt
Ptm
Abd
Bml
Pls
Rpp
Jmb
Syp
Mks
Rmb
प्युठान । प्युठान जिल्लाको मल्लरानी ५ सराङकोट अवस्थित एक विद्यालयमा जेष्ठ नागरिकले अक्षयकोष स्थापना गर्नु भएको छ ।
मल्लरानी गाउँपालिका वडा नम्बर ५ रिट्ठीखर्क प्युठान निवासी ९५ बर्षिय जेष्ठ नागरिक मोहन पुन मगरले जीवन संगिनी स्वर्गीय नमिदेवी पुन मगरको स्मृतिमा भुमी विकास आधारभुत विद्यालयमा रु.५०,०००/(पचास हजार ) को अक्षयकोष स्थापना गर्नु भएको हो ।
त्यस्तै विद्यालयको ४८ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसर पारी मोहन पुन मगरले उक्त अक्षयकोष स्थापनागरि विद्यालयलाइ हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन पन्थले जानकारी दिनु भयो ।
