
tssbus
Sssbus1
Pbu
ssbus
Sssbus1
Ssbus
Ssbus
Ssbus
nsm
Gsl

Pvg
Bbu
Bbbpu
Vor
Ggd
nsb
Ksm
Ssm
Gst
Rsb
Wsp
Sbs
Sls
Rgu
Hal
Rgu
Asm
Tsm
Rgs

Pls
sab
Jmb
Rmb
Ptm
Mks
Bml
Jmb
Abd
Gsb
bbt
Syp
Rpp
कपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।
जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले कृष्णनगर नगरपालिका-८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरेको हो । पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको सुट,टिसर्ट,सुरुवाल, कुर्ता रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै यशोधरा गाउँपालिका-७ मर्यादापुरबाट ५० थान साडी बरामद भएको जनाएको छ । उक्त साडीको अन्दाजी मूल्य ७० हजार रहेको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।
