
Pbu
Ssbus
tssbus
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Gsl
nsm
ssbus

Ksm
Ggd
Rsb
Wsp
Bbu
Vor
Bbbpu
Ssm
Gst
nsb
Rgs
Asm
Rgu
Tsm
Sls
Hal
Rgu
Pvg
Sbs

Rmb
Bml
Abd
Gsb
Pls
Rpp
Jmb
bbt
Jmb
Syp
Ptm
Mks
sab
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।
भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।
त्यस्तै चारआली,विराटनगर,जनकपुर, अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।
