
Rgp
Pbu
Dus
Dbs
Jns
Rgp
Lks
Ggp
Rgp
ksb
Usb
Ggp
Sgp
lnp
Rgp
Lnp
Asb
दाङ । दाङमा आज थप ८८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनाको पिसिआर परिक्षण गर्दा ३१ जना र विभिन्न ठाउँमा ९० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । त्यस्तै संक्रमित हुनेहरुमा घोराहीका ६५ जना, तुलसीपुरका ८ जना, लमही र दंगिशरणका ४÷ ४ […]
काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको […]
दाङ । दाङको घोराहीमा कुकुरको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आज देखी तीन दिन सम्म निशुुल्क कुुकुुरहरुको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम सुरु गरिएको हो । त्यस्तै पशुु […]
काठमाडौं । नेपालमा आज थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण […]
दाङ । घोराही उपमहानगरपालिकाले रेविज विरुद्धको खोप निशुुल्क व्यवस्था गरेको छ । पछिल्लो समयमा थुप्रै मानिसलाई कुुकुुरले टोक्न थालेपछि उपमहानगरपालिकाले लुुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खोप ल्याई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले खोप माग गरेपछि स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय दाङमा पठाएको थियो । उक्त खोप आज उपमहानगरपालिकाले प्रतिष्ठानलाई हस्तान्तरण गरको हो । […]
दाङ । दाङमा आज थप १४ जनामा कोरोना भाईरसको संक्रमण पुुष्टि भएको छ । पिसिआर परिक्षणबाट ५ र एन्टीजेन परिक्षणबाट ९ जना गरी १४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीका २७ जनाको पिसिआर जाँच गर्दा ४ पुुरुष, एक महिला र तुलसीपुरको मेट्रो हस्पीटलमा ३५ जनाको एन्टीजेन परिक्षण गर्दा ५ […]
दाङ । कोरोना संक्रमणको दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा पालनामा गम्भिर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरुले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरेपनि नागरिक स्तरबाट भने गम्भिर लापर्वाही देखिएको हो । बिषेश गरी बजार क्षेत्रमा नागरिकहरुको भिडभाड अत्यधिक नै छ भने अधिकांशले मास्क नै […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा रहेको फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार एक कार्यक्रमको बीचमा उद्घाटन गर्नु भएको छ । ट्रमा केयर सेन्टरकाे उद्घाटन गर्दै मन्त्री चौधरीले निजी क्षेत्रको स्रोत साधनलाई परिचालन गरेर स्वास्थ्य क्षेत्रको विकासको लागि अघि बढ्नुपर्ने बताउनु […]
दाङ । आज दाङका थप ४२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपदकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५५ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा र ७० जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा ४२ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै आज १ जना मात्रै संक्रमण मुक्त भएका छन भने जिल्लामा सक्रिय विरामीको संख्या […]