
sbs
Pbu
pku
Unsku
Gfs
Pes
Rgp
Srbpu
Ggp
cjs
Djs
Rgp1
Sgr
Lnp

nsb
Rgu
Ggd
Rgs
Sbs
Wsp
Ksm
Hal
Sls
Tsm
Pvg
Asm
Ssm
Rsb
Rgu
Bbbpu
Gst
Bbu
Vor

sab
Rmb
Bml
Mks
Jmb
Gsb
Ptm
bbt
Rpp
Jmb
Abd
Syp
Pls
दाङ । दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट १४ जना र विभिन्न पालिकामा २१० जनाको एन्टीजेन परिक्षणबाट ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थपिनेमा घोराहीका २६ जना, तुलसीपुरका ८ जना, दंगीशरणका र गढवाका ६/६ जना, राप्तीका ८ जना, लमही र शान्तिनगरका १/१ जना र जिल्ला बाहिरका २ जना रहेका छन् ।
यसैविच आज ७६ जना कोरोना मुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका ५२, तुलसीपुर र दंगिशरणका ४/४, लमहिका ७, बंगलाचुलीका ३, राप्ती ७, लमहिका २ र शान्तीनगरका १ रहेका छन् ।
दाङमा अहिले सकृय बिरामीको संख्या ३४९ पुगकोे छ । उनिहरु मध्य ३४० जना घरमै, ७ जना आईसीयुुमा र २ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
