
Pes
Djs
Rgp
Ggp
pku
Pbu
cjs
Rgp1
Srbpu
Gfs
Lnp
Unsku
Sgr
sbs

Wsp
Vor
Rgu
Tsm
Ksm
Hal
Rgs
Gst
Sbs
nsb
Sls
Asm
Rgu
Bbbpu
Ssm
Bbu
Ggd
Pvg
Rsb

Mks
bbt
Bml
Rpp
Jmb
Pls
Rmb
Ptm
Abd
Jmb
Syp
Gsb
sab
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै ओली विरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताउनुभयो ।
त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् पठाएको उजुरी सोमबार दर्ता भएको हो । ओली आफू कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।
