आज दाङमा थप ५८ जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट १४ जना र विभिन्न पालिकामा २१० जनाको एन्टीजेन परिक्षणबाट ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज थपिनेमा घोराहीका २६ जना, तुलसीपुरका ८ जना, दंगीशरणका र गढवाका ६/६ जना, राप्तीका ८ […]

कोरोना फैलाएको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै ओली विरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताउनुभयो । त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर […]

अहिलेसम्म लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

दाङ । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । त्यस्तै तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो […]

कोरोना भाइरस विरुद्ध खोप लगाउन दाङका विद्यालयहरु माघ २१ गतेसम्म सञ्चालन

देउखुरी । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् । विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो […]

सिसा नेपाल संस्थाको आयोजनामा मास्क वितरण अभियान सुरु

दाङ । सिसा नेपाल संस्थादाङको आयोजनामा एवं विभिन्न संघ संस्थाहरुको सहयोगमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि दाङको घोराहीमा एक हप्ता मास्क वितरण गरिएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिदिकीले “स्वास्थ्यका लागि सुरक्षा मापदण्ड पालना गरौं” “स्वास्थ्य नै जीवन हो भन्ने” उद्देश्यका साथ आग्रपांत्तिमा खटिएका सुरक्षाकर्मी र […]

लमही-७ मा स्वास्थ्य भवन बन्न थालेपछि स्थानियमा आशा जाग्यो,वडाध्यक्ष गिरिद्वारा सिलन्यास

दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नगर स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शनिबार भवनको बिधिवत सिलन्यास गरेका हुन् । आर्थिक बर्ष २०७८/०७९ को ८५ लाख रुपैयाको लागतमा भवन निर्माण हुन थालेको हो । वडा स्तरिय नगर स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा सेवा […]

मास्क प्रयोगबारे सचेत बनाउदै महिला सामुदायिक सेवा केन्द्र

दाङ । नेपालमा महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणबाट बच्नकालागी नेपाल महिला सामुदायिक सेवा केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न सचेत बनाउन सुरु गरेको छ । केन्द्रले सर्वसाधारणहरुलाई मास्कको प्रयोग गर्न र मास्क प्रयोगबारे सचेत बनाउन सुरु गरेको हो । विभिन्न संघसंस्थासँगको समन्वयमा घोराहीको भानु चोकमा स्टल स्थापना गरेर मास्क नलगाएकाहरुलाई मास्क प्रयोग गर्न र प्रयोग […]

भेरी अस्पतालमा १२ घण्टाभित्र दुई काेराेना सङ्क्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । त्यस्तै उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ […]

दाङका सर्वसाधारण नागरिकहरु एउटा मास्कलाई ५ देखि २० रुपैयाँसम्म तिर्न बाध्य

दाङ । एकै किसिमको सर्जिकल मास्कलाई पनि फरक फरक मूल्य तिर्न दाङका नागरिकहरु बाध्य भएका छन् । एउटा मास्कलाई कम्तिमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म तिर्नु परेको तुलसीपुर ७ का प्रकाश नेपालीले बताउनु भयो । पछिल्लो समय कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढेपछि सरकारले सबै नागरिकलाई सबै स्थानमा मास्क अनिवार्य गरेको छ । मास्क प्रयोग गर्नेहरू […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]