
Lnp
Unsku
Gfs
Rgp
Srbpu
cjs
pku
Rgp1
Sgr
Pbu
Djs
Pes
Ggp
sbs

Pvg
Sbs
Bbbpu
nsb
Bbu
Rgu
Rsb
Ssm
Asm
Vor
Rgu
Rgs
Hal
Ggd
Gst
Ksm
Wsp
Tsm
Sls

Bml
Rmb
Rpp
Gsb
bbt
sab
Jmb
Syp
Abd
Mks
Pls
Ptm
Jmb
नयाँदिल्ली । पछिल्लो २४ घण्टा भित्र भारतको देशभर एक लाख ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
त्यस्तै सोही अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ । हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।
यसैगरी लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।
