
lnp
Ggp
Rgp
Jns
Pbu
Rgp
ksb
Lks
Ggp
Rgp
Asb
Dbs
Rgp
Dus
Lnp
Usb
Sgp
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तरगत संचालित लमही आँखा अस्पताल र दातृ निकाय NABP Norway को आर्थिक सहयोगमा मिति २०७९ जेठ १२ गतेका दिन Lungri गाउँपालिका रोल्पामा २८ जना आमा समुहका सदस्यहरुलाइ १ दिने आधारभूत आखा स्वास्थ तालिम सम्पन्न गरिएकोछ । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापाको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजनामा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । सो अवसरमा सीपीले किशोरीहरुका बीच “मर्यादित महिनावारीमा हामी सबैको दायित्व” विषयक अन्तरक्रीया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले प्रकृतिमा महिनावारी कुरा कुनै नराम्रो नभई, यो जीवनको शुरुवात गर्न नारीलाई सक्षम बनाउने पाटो रहेको बताउदै महिनावारी स्वच्छताका विषयमा घरपरिवार […]
रोल्पा/प्युठान । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तरगत संचालित लमही आँखा अस्पतालद्वारा रोल्पाको लुङ्ग्री गाउँपालिकामा १ दिने आधारभूत आँखा स्वास्थ्य तालिम सम्पन्न गरिएको छ । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापाको प्रमुख आथित्यता तथा लमही आँखा अस्पतालका प्रमुख प्रशिक्षक दृष्टि विशेषज्ञ मदन चौधरीले २८ जना आमा समुहका सदस्यहरुलाई आधारभूत आँखा स्वास्थ्य सम्बन्धि […]
दाङ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज लमही आँखा अस्पतालद्वारा लमही नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति तथा केन्द्रीय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता तथा […]
दाङ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसका अवसरमा शुक्रबार घोराहीमा रक्तदान गरिएको छ । प्रेस युनियन दाङ शखाको आयोजना तथा रक्तसञ्चार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका हुन। कार्यक्रममा जुनकुमारी बुढा,खुमा खड्का,लिलाधर वली,दीपक वली,समीर वली,अम्बिका वली, राजकुमार कान्छा,अमरराज आचार्य,विवेक खड्का,हेमराज परिवर्तन,हिमाल महरा,जंगबहादुर रेउले,निर्मल थापा,रोशन महरा,घनश्याम गिरी, बिनोद नेपाली,सुनिता […]
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तरगत संचालित छन्द (कालेबाबु)नारायणी आँखा अस्पताल बहादुरगन्जले स्वर्गीय गोपाल बहादुर शाह (गोपाल बाबु)को सम्झनामा शोक सभा सम्पन्न भएको छ । छन्द (कालेबाबु)नारायणी आँखा अस्पताल बहादुरगन्जका जग्गा दाता स्व.छन्द बहादुर शाह र नारायणी शाहका माइला सुपुत्र गोपाल बहादुर शाहको गत जेठ ४ गते उपचारको क्रममा भारतको […]
दाङ । नेपाल नेत्रज्योति संघ दाङ र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले मंगलबार राजपुर गाउँपालिकामा पुगेर नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेको छ । नव निर्वाचित गाउँपालिका अध्यक्ष,उपाध्यक्ष तथा वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रत्येक राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ७ का वडा कार्यालयमा पुगेर बधाई ज्ञापन एवं […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ मा लेख बहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएर आएपछि वडाका नागरिकहरुलाई निःशुल्क आँखा चेक– जाँचको शिविर संचालन गरि पहिलो निर्णयलाई कार्यान्वयन गर्नु भएको पाइएको छ । पदभार ग्रहणको लगत्तै नेपाल नेत्रज्योति संघ दाङ र लमही आँखा अस्पताल संगको समन्वय सहकार्य तथा प्राबिधिक सहयोगमा आफ्नै पहलमा निःशुल्क आँखा स्वास्थ्य शिविर […]
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ दर्भान स्थित खड्गेश्वरी माध्यामिक विद्यालयमा एक दिने नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोग तथा खड्गेश्वरी माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको उक्त शिविरमा ४०० जना विद्यार्थीको आँखा चेकजाँच गरिएको थियो । उक्त चार सय जनाको आँखा चेकजाँच गर्दा १६ जना विद्यार्थीलाई दृष्टि […]