
Gfs
Ggp
pku
Sgr
sbs
Rgp
Srbpu
Pbu
Unsku
Pes
Djs
cjs
Lnp
Rgp1
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी […]
दाङ । तुलसीपुरबाट सेवा दिंदै आएको बि.आर.डेन्टल हस्पिटलले नयाँ व्यवस्थापनका साथ शाखा विस्तार गरेको छ । लामो समय देखी तुलसीपुरको “ङ” लाईनबाट सेवा दिंदै आएको हस्पिटलले तुलसीपुरको “क” लाईनमा शाखा विस्तार गरेको हो । हस्पिटलको बिहिवार एक औपचारीक कार्यक्रमका बिच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्धघाटन गर्नु भएको हो । सो अवसरमा चालिसेले […]
काठमाडौं । एकैदिन थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३६८५ र एन्टिजेनबाट २२२४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६३२ र एन्टिजेनबाट २६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप […]
दाङ । लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । यो […]
दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालले दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण गरेको छ । विशेषगरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई मध्यनजर गरि गाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण कार्यक्रम गरिएको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले हेल्पिङ हाण्ड्स हेल्थ एण्ड एजुकेशन इन्टरनेश्नलद्धारा सहयोगार्थ […]
दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै दाङमा ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । त्यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी घोराही उपमहानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सो अवसरमा प्रमुख अतिथि […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टामा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पशु तथा मत्स्य विकास शखा राजपुरको प्राविधिक सहयोग तथा राजपुर गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भएको शिविर कार्यक्रममा कृषकलाई पशुमा लाग्ने विभिन्न रोगको परिक्षणको आधारमा नि:शुल्क औषधि वितरण गरिएको थियो । त्यस्तै बोकाहरुलाई […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।वडा नम्बर २ का वडा सदस्य गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको शिविर कार्यक्रममा कृषकहरु पुरण प्रसाद यादव र कौशिला बिकलाई वडा सदस्य चौधरीले औषधि हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।त्यस्तै सो शिविर कार्यक्रममा २०० बढी […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरमा देखिएको उत्साहले आँखाको ज्योति आम नागरिकहरुलाई फिराउँदै छ भन्ने विश्वास देखिएको छ । सामान्य मोतियाबिन्दुको शल्यक्रियाका लागि काठमाडौँ जाने बिरामीहरुलाई निःशुल्क सेवाको उद्घोषसँगै नयाँ ओपिडी भवनमा विभिन्न विशेषज्ञ सेवा पनि विधिवतरुपमा सञ्चालनमा आएका छन् । नागरिकहरुले सुपरस्पेशलिष्ट सेवा खोजेसँगै नेपाल नेत्रज्योति संघले पनि आधुनिक चिकित्सा पद्धतिलाई राप्ती […]