
sbs
pku
Sgr
Lnp
Rgp
cjs
Pbu
Pes
Gfs
Djs
Srbpu
Unsku
Rgp1
Ggp

Ssm
nsb
Wsp
Ggd
Sls
Pvg
Gst
Rgu
Bbu
Ksm
Hal
Rsb
Asm
Tsm
Vor
Sbs
Bbbpu
Rgu
Rgs

Rpp
Gsb
Mks
Jmb
Bml
Ptm
Rmb
Abd
Pls
Jmb
bbt
Syp
sab
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
