
Gfs
Djs
pku
Lnp
Rgp1
Ggp
sbs
Unsku
Pbu
Rgp
Srbpu
Pes
cjs
Sgr

Rgu
Sbs
nsb
Asm
Gst
Rgs
Hal
Tsm
Rsb
Ksm
Rgu
Bbbpu
Wsp
Ssm
Pvg
Sls
Bbu
Vor
Ggd

Rmb
Gsb
Pls
sab
Ptm
Jmb
Bml
Syp
Mks
bbt
Abd
Jmb
Rpp
दाङ । लमहीमा क्षयरोग सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरुलाई क्षयरोग सम्बन्धि प्रशिक्षण दिइएको हो ।
क्षयरोग कार्यक्रम सम्बन्धि स्थानीय तहसंग समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले क्षयरोगलाई निर्मुल पार्नका लागि स्वास्थकर्मीहरुले तदारुकता देखाउनु पर्ने बताउनु भयो ।
कुनै बेला देशमा भयावह तरिकाले फैलिएको यो रोग अहिले सबैको सक्रियतामा मत्थर हुँदै गएको छ, कुनैबेला डरलाग्दो अवस्थामा रहेको यो रोग अन्य रोग जस्तै सामान्य हुँदै गएको छ, अझै यो रोगलाई निर्मुल गर्नका लागि सबैले आ आफ्नो क्षेत्रबाट पहल गर्नु पर्छ”- योगीले भन्नू भयो ।
जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना कपिलवस्तु इन्टेग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
किड्सका सुशीला सिरिसले प्रशिक्षण दिनु भएको कार्यक्रममा लमही नगरपालिका भित्र रहेका स्वास्थ संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
