
cjs
Ggp
Srbpu
Unsku
Pes
pku
Sgr
sbs
Djs
Gfs
Pbu
Rgp1
Rgp
Lnp

nsb
Ssm
Ksm
Ggd
Bbu
Hal
Pvg
Vor
Asm
Tsm
Rgs
Gst
Sbs
Rsb
Bbbpu
Rgu
Wsp
Rgu
Sls

Gsb
Jmb
bbt
Syp
Rpp
sab
Rmb
Mks
Ptm
Abd
Jmb
Pls
Bml
कपिलवस्तु । विजयनगरमा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र NABP Norway को आर्थिक सहयोगमा विजयनगर गाउँपालिकाको समन्वयमा वडा नम्बर ६ मा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।
दृष्टि विशेषज्ञ शुसिल कार्कीको अध्यक्षता तथा विजयनगर गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अस्पतालका दृष्टि विशेषज्ञ शुसिल कार्की र बाह्य कार्यक्रम संयोजक हरि बहादुर भण्डारीले प्रशिक्षण दिएका थिए । तालिममा १९ जना महिला समूहको सहभागिता रहेको थियो ।
