पुस्तिका खरिद गरेर टोलको१८जना नानी- बाबुलाई अध्यापन

दाङ । देउखुरी (कोभिड-19)नामक कोरोना भाईरसले विश्वव्यापी रुपमा असर नगरेको कुनै क्षेत्र र प्रभाव नपारेकोस्थान (बिधा)रहेन । यसले नेपालमा पनि नपुरिने चोट दिएको छ। नेपालमा पनि मिति २०७६ चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण विद्यालय बन्द भइ लाखौँ बिद्यार्थीहरुको सिकाइलाई पुरै तवरले धरमराइदिएको छ,उनीहरु विद्यालय जानबाट बञ्चित छन । यस्तो कठिन र दर्दनाक अवस्थामा […]

दाङको लमहीमा २१ औं मुक्त कमैया दिवस सम्पन्न

दाङ । देउखुरी मुक्त कमैया समाज दाङले शुक्रबार २१ औं मुक्त कमैया दिवस एक कार्यक्रमको बीचमा भव्य साथ लमहीमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष हरि चन्द चौधरीकाे अध्यक्षयता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख अतिथि र प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष आतिथ्यमा संम्पन्न […]

देउखुरीमा ट्रकको ठक्करबाट चौधरी गम्भीर घाइते

दाङ । दाङमा ट्रकको ठक्करबाट एकजना गंभिर घाईते भएका छन। कोहलपुर देखि पुर्व भैरहवा जादै गरेको ना ५ ख ७५७६ नम्बरको ट्रकले ठक्कर दिदा देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जका वर्ष ४० का तेस सिंह चौधरी घाईते भएका हुन। लमही ७ को नया बस्तीमा ट्रकले ठक्कर दिएको हो। साइकल यात्रामा पश्चिम् जादै गरेका […]

राजपुर गाउँपालिकाको संशोधन सातौं गाउँ सभा सम्पन्न

दाङ । देउखुरी राजपुर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को निति तथा योजना तर्जुमा कार्यक्रम मार्फत विनियोजित योजनाको संशोधन सातौं गाउँ सभा सोमबार राजपुर गाउँपालिकाको गाउँसभा हलमा सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डांगी एवं सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा सम्पन्न भएको संशोधन सातौं गाउँ […]

मैनिहवा सामुदायिक वनको १० हेक्टर खाली चौरमा वृक्षरोपण

दाङ । देउखुरीको डिभिजन वन कार्यालय (देउखुरी)दाङको सहयोग तथा बेला सब-डिभिजन वन कार्यालयको स्थलगत प्राबिधिक सहयोग र सुपरीबेक्षण राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरा स्थिति मैनिहवा सामुदायिक वन उपभोक्ता समुहको नमुनायोग्य समन्वय,सहकार्यमा सोमबारदेखि वन क्षेत्र भित्र पर्ने राप्ती नदी छेउको १० हेक्टर खाली चौरमा १६ हजार वृक्षारोपण कार्य सुरु भएको छ । समुहका अध्यक्ष अम्मर […]

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा मानव विकास सुचांकमा पछाडि परेका समुदायको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सोमबार प्रदेश सभा सदस्य र जिल्ला समन्वय समिति दाङले अनुगमन गरेको छ । राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीकाे अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरु रेवतीरमण शर्मा,दामा शर्मा,सरस्वती गाैतम,जिल्ला समन्वय समिति दाङका […]

खरको छानो हटाउने सांसद चौधरीको चुनावी नारा कार्यान्वयन

दाङ । देउखुरी क्षेत्र नम्बर १ मा गएको चुनावी माहुल तातिएको थियो । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त थिए । त्यतिबेला प्रचार गर्न गाउँ-घर तिर जादा हरेक घरमा खरको छानो देखिन्थ्यो । त्यतिखेर दाङ क्षेत्र नम्बर १ देखि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्नु भएका माननीय मेटमणी चौधरीको अन्य नारा सहित नयाँ नारा थपियो । जुन नारा […]

श्रीशक्ति सा.ब.उ.सले ३-हजार भन्दा बढी वृक्षारोपण गर्ने

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थिति श्रीशक्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रको १२ बिघा बराबरको नाङ्गो चौरमा ३ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य शनिबारदेखि सुरु गरको छ। डिभिजन वन कार्यालय देउखुरीको सहयोग तथा समुहको सहकार्यमा ३ हजार,दुई सय वृक्षरोपण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर कार्कीले […]

नेका क्षेत्र नं १ले लकडाउनमा हालसम्म गरेको (४) कार्य

दाङ । विश्वमा फैलिएको महामारी कोरोना भाइरस कोभिड(19)को कारण देशमा लागेको लामो लकडाउनमा हालसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले निम्न चार(४) उदाहरणीय कार्य गरेको छ । नेपाल सरकारले लगाएको एक द्वार प्रणालीको नितिलाई सम्मान र पालना गर्दै २०७६ साल चैत एघार (११) गतेदेखि देशमा लागेको लकडाउनमा अन्य संगठनको तुलनामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]