घर डुबानमा पर्यो,तर सम्बन्धित निकायले हेरेन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोटिपुर निवासी बिजय पाठकको घर र आमा बस्ने घर हिजो-आजको वर्षातको कारणले दुई कोठाको कच्ची घर डुबानमा परेर जलासय भएको छ । केही दिन यता लगातार परेको पानीले पाठकको घर र आफ्नो आमाको घर भित्र पानी पसेर जलासय हुँदा घरमा बस्न नसक्ने स्थिति उत्पदन भएको हो । […]

लमही ३ को हिलौते बाटो,नागरिक भन्छन् अहिलेसम्म बजेट आएन

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँचोक देखि बलामपुर निस्कने बाटो हिजो-आजको वर्षातले चिप्लो र हिलो तथा खाल्डाखुल्डी बनाएको छ । त्यस बाटोमा दैनिक स्थानीय नागरिक हिड्ने गर्छन् । तर यो समय नागरिकहरुलाई धेरै सास्ती भएको छ । यतिबेला वर्षाको समय छ । चिप्लो र हिलोले सताउछ । हिउँदाको समय धुलोले हैरान […]

कुसल व्यवसायीक पाण्डे द्वारा एक महिनाको सटर भाडा मिनाहा

नेपाल लगायत विश्वमा फैलिएको महामारी कोरोना भाइरस(कोभिड-19)को कारण लामो समय देशमा लागेको लकडाउनलाई मध्यनजर गरेर लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार तथा कुसल व्यवसायी भुपाल पाण्डेले आफ्नो घरको सटरमा व्यवसायी गर्ने एक व्यवसायी कर्मिलाई एक महिनाको सटर भाडा मिनाहा गर्नु भएको छ । केही वर्ष यता बिष्णु एन्ड सन सपलायर्स […]

वर्षातको कारण गौरीशंकर माबीको खेलमैदान र भवन जोखिममा

दाङ।देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका गाउँमा अबस्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा साहेक प्रखाल लगाइ दम्पिङ्ग गरिएको माटो अत्यधिक वर्षातको कारणले सो माटो बगाउँदा खेलमैदान र   भवन जोखिममा परेको छ। विद्यालयको अगाडिबाट रहेकोे प्राङ्गणलाई साहेताको लागि लगाइएको प्रखाल भित्रको माटो चिरेर बगाउँदा समस्या उत्पन्न भएको सो विद्यालयका पुर्व अध्यक्ष अमृत खड्काले जानकारी […]

आइजिपी ज्ञवालीलाई गृह गाउँ सिसहनियाँमा भव्य स्वागत

दाङ। नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार भव्य स्वागत गरिएकाे छ । नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँ गाउँमा आईपुग्नु भएका ज्ञवालीलाई सिसहनियाँबासीले भव्य स्वागत गरेका हुन् ।सुर्खेतमा प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गर्नु भएको […]

सांसदद्वारा दुई गाउँपालिकाको क्वारेन्टाइन अनुगमन

दाङ। देउखुरीको गढवा गाउँपालिकार राजपुर गाउँपालिकामा रहेका अस्थायी क्वारेन्टाइनको अनुगमन प्रदेश नम्बर ५ का सांसद द्वारा बिहीबार अनुगमन भएको छ । माननीय सांसद दोय रेवतीरमण शर्मा र दामा शर्मले कोरोना भाइरस रोग नियन्त्रणको क्षेत्रमा तीन तहकै सरकारले सफलतापूर्वक काम गरेको बताउनु भएको छ ।जिल्ला समन्वय समिति दाङले आयोजना गरेको पालिका स्तरका क्वारेन्टाइन अनुगमनको क्रममा भएको […]

युवा व्यवसायी भुसालद्वारा घर भाडा मिनाहा 

दाङ(देउखुरी)। देशमा लामो समय देखि यता निरन्तर लकडाउनको कारण घर भाडा तिर्न हम्मेहम्मे भएको समयमा लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी मोबाइल संघका अध्यक्ष तथा युवा व्यवसायीक भिम भुसालले आफ्नो घरमा कोठा भाडा लिएर बसेका एक परिवारलाई दुई महिनाको कोठा भाडा मिनाहा गर्नु भएको छ । सिधापत्रसंग कुरा गर्दै उहाँले देशमा यतिबेला महामारी कोरोना […]

लमहीमा खानेपानी सुरक्षा स्वस्थ्य सम्बन्धि सचेतना मुलक कार्यक्रम

लमही । सफा र स्वच्छ पानिको प्रयोगले मात्र मानिस निरोगि र स्वस्थ्य हुन सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागि बक्ताहरुले जोड दिनुभएको छ ।लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको आयोजनामा खानेपानि उपभोक्ता हरुका लागी आज लमही नगरपालिका वडा नम्बर ६को खैरिमा आयोजीत खानेपानि सुरक्षा तथा स्वस्थ्यता सम्बन्धि सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा […]

प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु

प्युठान। हावाहुरीसँगै परेको चट्याङ लाग्दा प्युठानमा बुधबार एक जनाको ज्यान गएको छ। गौमुखी गाउँपालिका वडा नंवर ६ का ११ वर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार उनको स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै,  चट्याङ लाग्दा स्थानिय २५ बर्षीया शुरेस बि.क. […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]