
Rgp
Rgp
Rgp
Asb
Lnp
Rgp
Usb
Jns
Lks
Sgp
Dus
ksb
lnp
Ggp
Ggp
दाङ । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी भरतमणी चौधरीले दशका खेतमा तिनसय यु.यास.बाह्र बाइब्रेट जातको धान लगाउनुभयो । परम्परागत रुपमा धान खेती गर्दै आउनु भएका चौधरीले गतवर्ष भन्दा यसवर्ष बढी धान उत्पादनमा वृद्धि आउने विश्वास गर्नुभयो थियो । चौधरीलाई प्रत्येक वर्ष धान स्यार्ने चटारो हुन्थ्यो । यसवर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने […]
दाङ । तुलसीपुर ५ ङ लाईनमा रहेको रिजाल बन्धु तेल उद्योगले दुई लाख रुपैया जरिवाना तिरेको छ । चिरिन्जीवी रिजालले सन्चालन गरेको उद्योगले उत्पादन गदै आएको सौगात ब्राण्ड तोरीको तेलको प्रतिबोतलमा नापतौलको मात्रा कम भएको भन्दै सरकारी संयन्त्रको अनुगमन टोलीले दुई लाख रुपैया जरिवाना गरेको थियो । उक्त टोलीले आगामी दिनमा सुधार गर्न र जरिवाना […]
दाङ । स्थानीयले सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन बीच सडकमै केराको खम्बा गाँडेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ-लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरुले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बीच सकडमै दुई वटा केराको खम्बा गाँडेका हुन् । नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम […]
नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते समेत भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनु भएको […]
दाङ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताउनु भएको छ । अनेरास्ववियू दाङले देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा बिहीबार आयोजना गरेको रक्तदान शिविरमा प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले ‘विद्यार्थी […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिले तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह,वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ । मञ्चका अध्यक्ष भानु […]
स्याङ्जा । अबिरल बर्षापछि गएको पहिरोका कारण स्याङ्जामा एकै घरमा ९ जना पुरिएका सबैको सनाखत भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादी स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै पुरिएका हुन । पहिरोमा पुरिएर मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, […]
सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि शुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण भएकाहरुलाई आजबाट लाइसेन्स वितरण गरेको हो । पहीलो लाइसेन्स वितरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य […]
दाङ । देउखुरीको लमहीमा बिहीबारदेखि जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरु संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरिएको हो ।पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले वृक्षारोपण गरेर सप्ताहको उद्घाटन गर्नु भएको हो । जेसिज वर्ष २०२० का अध्यक्ष (जेसी)सपना पाण्डे-पण्डितको […]