
Unsku
Lnp
Sgr
Pbu
pku
Srbpu
Rgp
Rgp1
Ggp

Ssm
nsb
Tsm
Rsb
Hal
Ggd
Wsp
Sbs
Vor
Gst
Bbbpu
Rgu
Asm
Sls
Pvg
Rgs
Bbu
Ksm
Rgu

Syp
sab
Pls
Jmb
Bml
Mks
Jmb
Ptm
Gsb
Abd
bbt
Rmb
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिले तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह,वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ ।
मञ्चका अध्यक्ष भानु जोशीले आज एक प्रेस विज्ञप्ती जारी गरी मञ्चको ध्यानाकर्षक भएको जनाउनु भएको छ । संरक्षण क्षेत्रमा रहेका सरोकारवाला निकायहरुको कार्यालय नजिकैको वन क्षेत्रमा यसरी साल प्रजातिका रुखहरु काटिदा समेत बेखबर रहनुलाई अर्थपूर्ण ढंगले हेर्न सकिने विज्ञप्तीमा उल्लेख रहेको छ ।
केहि वन समुह,सव डिभिजन कार्यालयका जिम्मेवार ब्यक्तिहरुकै मिलोमतोमा त चोरी तस्करी भई रहेको छैन भन्ने शंका गर्ने प्रशस्त आधार तथा प्रश्न गर्ने समेत ठाउँ रहेको बताउँदै चोरी तस्करी गर्ने र चोरी तस्करीमा सघाउने ब्यक्ति वा समुहको खोजी कार्य गरि गहिरो अनुसन्धानका साथ दोषीहरु उपर कडा कार्वाहीको जोडदार माग मञ्चले गरेको छ ।
