
pku
Gfs
cjs
Pbu
Rmb
Djs
Pes
Rgp
Gis
Cps
Lnp
Sgr
Rgp1
Rgp
Ggp
Sds
Srbpu
Unsku
sbs

Wsp
Rgu
Sbs
Asm
Pvg
Vor
Bbu
Rsb
nsb
Bbbpu
Rgs
Rgu
Sls
Ssm
Hal
Gst
Ksm
Ggd
Tsm

bbt
Syp
Gsb
Rmb
sab
Pls
Abd
Ptm
Jmb
Mks
Jmb
Bml
Rpp
नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते समेत भएका छन् ।
गए राति विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिनु भएको हो ।
माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका–२५ वर्षीय हरिषचन्द केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको बताइएको छ । घाइतेमध्ये ४ जनाको भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ भने पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि आज बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
