सल्यानमा हराएका वडाध्यक्ष भेटिए मःम पसलमा

सल्यान, १४ असोज । चार दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ का तुलसीराम रावतलाई प्रहरीले मःम पसलमा भेटाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनलाई तुलसीपुर ७ मा पर्ने दाङ सल्यान सडक खण्डको दाजुभाइ मःम पसलबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो । हामीले मोबाइलको लोकेसन ट्रेसिङ गर्दा […]

बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ । बाँके प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो चार बजेतिर चार ग्राम पाँचसय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित बर्दियाकी एक महिला र बाँकेका एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी २३ बर्षीय मोहम्मद जुनेड […]

दाङको गढवामा असोज १४ गते देखि स्कुल खुल्ने

दाङ । कोभिड–१९ का कारण अस्तब्यस्त भएको बिद्यार्थीहरुको पठन–पाठन गढवा गाउँपालिकामा अब ब्यवस्थित बन्न थालेको छ । गढवा गाउँपालिका क्षेत्र भित्र रहेका २९ वटा सरकारी बिद्यालयहरु संगै सम्पुर्ण निजी बिद्यालयहरु समेत बुधवारदेखि खुल्ने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिएका छन् । कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउदै जोड बिजोड उपस्थितिलाई […]

काठमाडौं-शिक्षक लाइसेन्स वितरण असोज १४ देखि

काठमाडौं । शिक्षक सेवा आयोगको लिखीत परिक्षामा उत्तीर्ण उमेद्धारहरुलाई अध्यापन अनुमति प्रमाण पत्र वितरण गरिने भएको छ । शिक्षक सेवा आयोगले असोज १४ गतेबाट सम्बन्धीत प्रदेशका शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमति प्रमाण पत्र वितरण गर्न निर्देशन दिएको छ । अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७७ अनुसार आयोगद्धारा प्रकाशित अध्यापन अनुमति पत्रका विज्ञापन […]

दाङको-राजपुर गाउँपालिका कर्मचारी द्वारा सरसफाइ

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका कर्मचारीले मंगलबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ कार्य सम्पन्न गरेको छ ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी र पालिकाको प्रशासन शाखाका अधिकृत महेश थापा मगरको प्रमुख नेतृत्वमा गाउँपालिकामा कार्यरत कर्मचारीद्वाार  कार्यालय परिसर भित्रमा वर्षाको कारण बढेको झारजंगल तथा पलास्तीक, काठका टुक्राटुक्रिलाई एक ठाउँमा व्यवस्थापन गर्ने कार्य गरेको हो ।केही […]

सल्यानका वडा अध्यक्ष बेपत्ता,अपहरणको आशंका

आश्विन १३ गते-मंगलबार,सल्यान । सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् । उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको बताए ।

चितवन बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन्।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ। बाघले जरायो मारेर शिकार […]

चितवनमा डिएसपीसहित ८ जना प्रहरीमा कोरोना संक्रमण

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ […]

प्यूठानमा बाटो खन्दैगरेको डोजर पहिरोले पुर्दा चालकको मृत्यु

प्यूठान । प्यूठानमा बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालिका वडा नम्बर १ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो। सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]