दाङ टिकुलिगढ सामुदायिक बनकाे अध्यक्षमा पुनः केसि चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मा रहेकाे टिकुलिगढ सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्षमा पुनः गंगा केसी चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको वनको २० औं साधारण सभाद्वारा उहाँ तेस्रोपटक सो वनको अध्यक्ष पदमा सर्बसहमत रुपमा चयन हुनु भएको हाे । समुहको २० औं साधारणसभा र १० औं अधिबेशनले यस्ताे नेतृत्व […]

बुटवल-प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुईतिहाई मद्दतले पास

दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो ।  यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ । विपक्षी दल नेपाली कांग्रेसले […]

पाल्पा-राजधानी नसार्न माग गर्दै पाल्पामा आज प्रदर्शन

दाङ । पाल्पा प्रदेश नंं. ५ को राजधानी बुटवल कायम गर्नुपर्ने मागसहित पाल्पामा विरोध प्रदर्शन भएको छ । प्रदेश राजधानीको लागि सबै किसिमको पूर्वाधार निर्माण भईसकेको अवस्थामा अस्थायी राजधानीको रूपमा रहेको बुटवललाई नै मान्यता दिनुपर्ने मागसहित नेपाली कांग्रेस पाल्पाले विरोध ¥याली गरेको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्रदेशको राजधानी सार्न पाइदैन, कम्युनिष्ट सरकार चाहिँदैन, भ्रष्ट […]

सल्यान-निर्देयी आमा,जसले बच्चाभन्दा लाज ठूलो मानिन्

दाङ । सल्यान शारदा नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया शान्ता परियार गत कात्तिकमा रोजगारीका लागि भारतको उत्तराखण्ड जान्छिन् । सम्बन्धविच्छेद् भएपछि घरव्यवहार चलाउन समस्या हुँदा उनी भारत जान बाध्य भइन्। सोही नगरपालिका–२,पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीसंग उत्तराखण्डमै अनैतिक सम्बन्ध कायम हुन्छ । यति मात्र होइन उनीहरु दुवैको सम्बन्धबाट बच्चा जन्मियो। भारतमा रहँदा उनीहरूले […]

दाङ-ईलाका प्रहरी कार्यालय गढवामा ऐतिहासिक पत्रकार साक्षात्कार

दाङ । इलाका प्रहरी कार्यालय गढवामा महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर हालै आउनु भएका प्रहरी निरिक्षक राजकुमार भट्ट र देउखुरी क्षेत्रमा कृयाशिल पत्रकारहरु बिचमा कार्यालय परिसर गढवामा सोमबार साक्षात्कार भएको छ । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा गरेको परिचयात्मक कार्यक्रममा पत्रकार र प्रहरीको बिच सुचन आदान प्रदानमा महत्वपुर्ण समन्वय र सहकार्य आवश्यक रहने […]

दाङको देबिस्थान सा.ब.उ.सको आन्तरिक विवाद अन्त्यकालागि त्रिपक्ष छलफ

दाङ  । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को देबिस्थान सामुदायिक वन उपभोक्ता समूहमा देखिदै आएको आन्तरिक विवादको अन्त्य र समूहको गतिविधिलाई सुचारु गर्नकालागी उक्त समुहका अध्यक्ष भिम बहादुर ठेडिमगरको पहलमा समूहका पदाधिकारी समूहको गतिबिधिप्रती असन्तुष्ठि राख्दै आएका रामबकस चौधरी पक्ष र बेला सब-डिभिजनका प्रमुख टेकन प्रसाद आचार्य बिच छलफल भएको छ । समुहको साधारणसभा आयोजना […]

रुपन्देही-राजधानी सार्ने बिरोधमा भोलि लुम्बिनी बन्द

बुटवल । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । विरोधको कार्यक्रम […]

दाङ-पत्रकार संग सहकार्य भए मात्र शान्ति सुरक्षा कायम रहने लमहीका नव प्रहरी प्रमुख पाैडेल

दाङ । देउखुरीको वडा प्रहरी कार्यलय लमहीका प्रहरी प्रमुख राजन पाैडेलले पत्रकार र प्रहरी मिलेर मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभएको छ । दुई दिन पहिले वडा प्रहरी कार्यालय लमहीमा काठमाडौंबाट सरुवा भइ आउनु भएको थियो । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयाेजना गरेर उहाँले यस्ताे बताउनु भएको हाे । पहिलो पल्ट वडा कार्यालय […]

दाङको कोइलाबास नाकामा मौलायो अवैध खसिको व्यापार एकसय २० वटा खसि नियन्त्रणमा

दाङ  । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ५८ वटा खसी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको बिच जंगलमा राखिएको अवस्थामा ५८ वडा खसि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँको भनाइ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]