
Djs
Gfs
Lnp
Rgp
Sgr
Srbpu
Sds
Rmb
Rgp1
Pes
Pbu
Ggp
pku
sbs
Gis
Cps
Unsku
Rgp
cjs

Pvg
Rgu
Ksm
nsb
Bbu
Tsm
Rsb
Hal
Sls
Bbbpu
Ggd
Asm
Rgu
Vor
Rgs
Sbs
Ssm
Gst
Wsp

Bml
Gsb
bbt
Abd
Mks
Ptm
Jmb
Pls
sab
Jmb
Syp
Rpp
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को देबिस्थान सामुदायिक वन उपभोक्ता समूहमा देखिदै आएको आन्तरिक विवादको अन्त्य र समूहको गतिविधिलाई सुचारु गर्नकालागी उक्त समुहका अध्यक्ष भिम बहादुर ठेडिमगरको पहलमा समूहका पदाधिकारी समूहको गतिबिधिप्रती असन्तुष्ठि राख्दै आएका रामबकस चौधरी पक्ष र बेला सब-डिभिजनका प्रमुख टेकन प्रसाद आचार्य बिच छलफल भएको छ ।
समुहको साधारणसभा आयोजना गरि सम्पुर्ण गतिबिधिको बारेमा उपभोक्ताहरुलाई जानकारी गराउनका निम्ति दुबै पक्ष जिम्मेवार भएर लाग्ने बताएका छन ।
