बाँकेमा नगद २९ लाख बढी रकम सहित १० जना जुवाडे पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ५८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर […]

दाङ-लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ । देउखुरीको राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै सो कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो । प्रदेश राजधानी भएपछि […]

बिजया दशमीका दिन दाङमा सुरक्षा व्यवस्थापनमा कडाई

दाङ । नेपालीहरुको महान् पर्व दशैँ भित्रिए सँगै दाङमा सुरक्षा व्यवस्थालाई बलियो बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यले वर्तमान अवस्थामा आम नागरिक विजया दशमी र कोरोना कहरको बिचमा रहेकाले सामाजिक सुरक्षा, नागरिक जिवनको सुरक्षालाई ध्यानमा राखी सरकारको तर्फबाट चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिएको बताए । चाडपर्वको समयमा कुनै पनि अपराधिक […]

सल्यानमा प्रहरीद्वारा अबैध मदिरा नस्ट

सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि […]

दाङ-राजपुर गा.पा प्रमुख प्रशासकीय अधिकृत खनाललाई स्वागत,डाँगीलाई बिदाई

दाङ । देउखुरीको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलाई बिदाई र नव प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा बिदाई गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कर्मचारी भएर राज्यको सिन्दुर लगाइ […]

काठमाडौं-यसपालि सिडिओ र एसपीलाई दशैँमा जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडाै‌ । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय […]

धनगडीमा २ प्रहरीको हत्या गर्ने ७ जनालाई प्रहरीद्वारा सार्वजनिक

दाङ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना,वर्ष ३० कोे सुरेश राना, […]

दाङका एक जना होम आईसोलेसनमा रहेका रोना संक्रमितको निधन

दाङ । दाङमा एक कोरोना संक्रमितको होम आईसोलेसनमै निधन भएको छ । लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिनु भएको हो । उनी जन्डिसको बिरामी भएको बुझिएको छ । गएको असोज १ गते कोरोना परिक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि […]

दाङ साधारण नमुना माध्यमिक विद्यालयको १० औं भेला सम्पन्न,अध्यक्षमा चौधरी

दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमुना माध्यमिक विद्यालयको १० औं अभिभावक भेला सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सो विद्यालयमा ल्याब कक्ष स्थापना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]