
Gisld
mbd
Ksm
Gmk
Sds
Rbs
Pbu
Mbdvs
Anm

Asm
Vor
Ggd
Bbbpu
Hal
Gst
Rgu
Tsm
Rgu
Sbs
Ksm
Rgs
nsb
Ssm
Sls
Bbu
Pvg
Wsp
Rsb

Bml
Syp
Ptm
sab
Abd
Jmb
Gsb
Pls
Mks
Rpp
Jmb
Rmb
bbt
काठमाडाै । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।
गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।
