
Rgp1
Gfs
pku
Pes
Rgp
Ggp
Sgr
Unsku
Ses
Srbpu
Lnp
Pbu
cjs
Djs
काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार आज सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जारी गर्ने फैसला गरेको हो । मन्त्रिपरिषदले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३, खरदरिया स्थित शंकर माध्यमिक विद्यालयमा एक दिने उपभोक्ता स्वास्थ्य र खाद्य छनोट तथा प्रयोग सम्बन्धी जनचेतनामूलक प्रशिक्षण तालिम सोमबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजमा आज सम्पन्न भएको तालिममा कक्षा ९ र १० का ६५ जनालाई विद्यार्थी स्तरमा विद्यार्थीहरुलाई उपभोक्ता स्वास्थ्य […]
दाङ । लमहीमा दुम दुम भवानी गौ संरक्षण तथा व्यवस्थापन संस्थाले आयोजना गरेको श्रीमद भागवत धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञ अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ । महायज्ञ कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन गरिएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले महायज्ञबाट संकलित रकम पारदर्शी रुपमा तथा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या समाधान भएको छ । गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने,त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरुपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य स्थगित रहने सहमति भएपछि समस्या […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय १४ औं खेलकुद महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । नाका स्तरीय खेलकुद समाजको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुन गइरहेको ३ दिने खेलकुद महोत्सवको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिए ।राजपुर-७,सुनपथरी नाका स्थित युगबोध आधारभूत विद्यालयमा आयोजना […]
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई एमसिएद्वारा प्रस्तावित धानखोला –लमही दुई लेन सडक रोक्न दबाब दिने सम्बन्धी ज्ञापनपत्र बुझाइएको छ। धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियानका संयोजक प्रकाश शाहीले हस्ताक्षरित विज्ञप्तिमा दुई लेनको प्रक्रिया तत्काल रद्द गरी चार लेन सडक निर्माण कार्य अघि बढाउन नगपालिका प्रमुख चौधरीलाई ध्यानाकर्षण गराइएको हो । त्यस्तै विज्ञप्तिमा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक क्यालेण्डर २०८२ सालको स्पिरीट अनुरुप कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको लागि मङ्सिर १४ गतेदेखि -२५ गतेसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच बिधिवत रुपमा […]
दाङ । जेनजीलाई बोल्न स्थान नदिइएको भन्दै लमहीका जेनजी बिपिन खनालले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार दाङको देउखुरी स्थित लमहीको बगैंचामा सम्पन्न भएको एकता सन्देश सभामा आफुलाई आफ्नो मनमा लागेको भनाई राख्न समय नदिएको भन्दै निवर्तमान संघीय सांसद मेटमणी चौधरी सामु खनालले असन्तुष्टि व्यक्त गरेका हुन् । खनालले […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरुले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् । विद्युत प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरु अशोक स्टील, हुलास र हामा […]