
Djs
Rgp
Srbpu
cjs
Rgp1
Gfs
Ses
Pes
pku
Sgr
Unsku
Ggp
Pbu
Lnp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –३ सिरिचौरमा सञ्चालन हुँदै आएको शुक्रबारे साप्ताहिक कृषि हाटबजारमा विद्युत बत्ती जडान गरिएको छ । गाउँपालिका र बेस संस्थाको सहकार्यमा पहिलो चरणमा ६ वटा सर्फेस लाइट जडान गरिएको हो। बत्ती जडान भएपछि कृषकहरूलाई साँझसम्म पनि आफ्ना उत्पादन बिक्री गर्न थप सहज भएको छ। यो वर्ष हाटबजार क्षेत्रको संरचना […]
काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार आज कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा […]
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शुक्रबार प्रवेश गरेका छन् । रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी […]
दाङ । गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयले टोल विकास संस्थाहरुलाई बैधानिकता प्रदान गरि भौतिक निर्माण तथा सामाजिक विकासका कामहरुलाई सञ्चालन गर्ने अभियानमा जुटेको छ । शनिवार वडाका २२ वटा टोल विकास संस्थाका अगुवाहरुलाई आमन्त्रण गरि टोल विकास संस्थाहरु मार्फत गरिने कामहरुका बारेमा अन्तरक्रिया गरि जानकारी गराइएको वडा अध्यक्ष बिरबहादुर आले मगरले बताए । कार्यालयले […]
दाङ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी,गायित्री चौधरी,चन्द्रमती चौधरी,सरस्वती […]
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी (अस्थायी) प्रहरीको भर्ना तयारी तीव्र रुपमा अघि बढाइएको छ। नयाँ मतदाता थप भएपछि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित म्यादी प्रहरीको सङ्ख्या पनि बढाउनुपर्ने देखिएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए अनुसार,नेपाल प्रहरीले निर्वाचन सुरक्षा योजना […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४,मौरीघाटका ३३ वर्षीय अमर बहादुर,जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको भालुवाङ अस्पतालमा चेकअपका निम्ति […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रुपमा प्रत्यायोजन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको अन्तरसरकारी समन्वय संयन्त्र,कूटनीतिक मामिला तथा समन्वय परिषद्को निर्णय कार्यान्वयन अवस्थामाथि आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले संविधानले दिएको […]
बारा । बाराको पर्सौनीमा रहेको एक पानी उद्योगमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । पर्सौनी गाउँपालिका वडा नम्बर ६,भलुहीमा रहेको किरण वेभरेज नेपाल प्रालिमा कार्यरत सर्लाही धनकौल स्थायी ठेगाना भएका ४२ वर्षिय रामनरेश सिंहको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज […]