
Usb
Fmb
Nsb
Csb
Bsn
Rsb
Ssb
Rks
jsb
Ksb
Ssb
Ksb
Ksb
Gsb
Tgp
Ppu

Ssb
Gsb
Hl1
Tsb
Usb

ptl
Rgu
Nps
काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ । बोर्डले जारी गरेको सूचना अनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।
विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्कगर्बोर्डले जनाएको छ ।

