
Rbs
Mbdvs
Gisld
Pbu
Sds
mbd

Pvg
Sls
Sbs
Asm
Hal
Ggd
Ssm
Ksm
nsb
Rgu
Bbbpu
Tsm
Vor
Rgs
Bbu
Wsp
Gst
Rsb
Rgu

Rpp
Abd
Pls
Mks
Bml
Jmb
Rmb
Gsb
Ptm
sab
Syp
bbt
Jmb
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरसको नयाँ संक्रमणबाट बच्न आम नागरिकमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बुधवार एक सार्वजनिक सुचना जारी गदै विश्वव्यापी महामारीको नयाँ प्रकारको संक्रमणबाट बच्न सबैले कोरोना सावधानी अपनाउनु पर्ने आग्रह गर्नु भएको छ ।
कोरोना भाईरसको नयाँ प्रकार संक्रमण दक्षिण अफ्रिकामा देखा परेको र छिमेकी मुलुक भारतमा समेत उक्त संक्रमण भेटिएको हुदा समयमै सचेत रहन जारी सुचनामा भनिएको छ । साथै उक्त संक्रमण बेलायतमा पनि देखा परेको र त्यहाँबाट नेपाल आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने गरी सरकारले निर्णय गरेको छ । सोहि बमोजिम सजगता अपनाउन र कोरोना स्वास्थ्य मापदण्ड पालना गर्न जारी सुचनामा उल्लेख छ ।
