
Pbu
mbd
Gisld
Rbs
Mbdvs
Sds

Wsp
Rgu
Asm
Sbs
Hal
Ssm
Pvg
Tsm
Bbbpu
Rgu
Vor
Bbu
Ksm
Gst
Sls
Rgs
Rsb
Ggd
nsb

Jmb
Bml
sab
Syp
Abd
Jmb
Ptm
Gsb
bbt
Mks
Rmb
Pls
Rpp
दाङ । देउखुरी राप्ती गाउँपालिका दाङमा कोभिड संक्रमणको अवस्या कम भए संगै बार्षिक रुपमा संञ्चालन हुनु पर्ने योजना तथा कार्यक्रमहरु तिब्र तवरले सूचारु भैरहेका छन् । यसै सन्दर्भमा योजना सूरु भएसंगै निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न योजनाहरुको अनु्गमन तथा निर्माण समितिलाई सल्लाह सुझाव दिने कार्य भैरहेको छ ।
राप्ती गाउँपालिका वडा नं २ को राम नगरमा निर्माण भएको नाला तथा बाटो मर्मत,वडा नं ३ को भृकुटी महिला सहकारीको निर्माणाधिन भवन तथा वडा नं ७ को बड्का सिसहनिया स्थीत घाट जाने बाटो मर्मत कार्यको स्थलगत अनुगमन गरिएको छ । अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरी, वडाध्यक्ष जगत बहादुर थापा,सदस्य ताराकुमारी चौधरी,प्राविधिकद्धय विमला भट्टराई, प्रदिप बैदिक,सचार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
