
Ksb
Ksb
Csb
Nsb
Rks
Ppu
Gsb
Ssb
Usb
Bsn
Ksb
Ssb
Tgp
Rsb
गुल्मीमा एक जनाको बेवारिसे शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा अन्दाजी ५५ वर्षको बेवारिसे अबस्थामा पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।सोमवार बिहान नाम थर नखुलेको अबस्थामा फेला परेको […]
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । उनलाई छिमेकी युवाले बलात्कार गरेको पीडितले बताएकी छन् । बालिकाकी आमाका अनुसार १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षीय एजाज मुसलमानले बालिकालाई बलात्कार गरेको आरोप लगाइन् । बालिकालाई मुख थुनेर पीडितकै घरमा बलात्कार भएको थियो । अर्का छिमेकीले […]
बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी शारदा ८ का २६ […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरीबाट छाक टार्नुपर्ने परिवारलाई चामल, दाल र नुन वितरण गर्ने भएको छ । लकडाउनका बेला मदजुरी बन्द भएपछि परिवारले खानै नपाउने अवस्था आउन सक्ने देखेपछि नगर क्षेत्रभित्रका विपन्न मजदुरका परिवारलाई १० किलोग्राम चामल, दुई किलो दाल र एक किलो नुन वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बासुदेव घिमिरेले […]
अनिल खत्री,गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बेलुकी जिल्लाको छल्दीबाट तम्घास तर्फ आउदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना […]
बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लालाई सोमबार रातिदेखि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सार्बजनिक सूचना जारी गरि मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा द्धारा जारी सूचनामा मालबाहक […]
प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानको आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सोमबारदेखि एक साता जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै प्युठानलाई चैत १० देखि १७ गतेसम्म लकडाउन गरिने भएको हो ।कोरोनाका कारण निम्तन सक्ने संभावीत जोखिमबाट बचाउन अत्याबस्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको […]
प्युठान। गत मंगलबार बसबाट खसेर गंभीर घाईते भएकी प्युठानकी एक बिध्यार्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालका अनुसार प्युठान नगरपालिका वडा नम्बर ६ लम्छ्याङ निवासी १९ वर्षिय रिमा भण्डारीको काठमाण्डौ स्थित विउकस हस्पिटलमा उपचारको क्रममा विहिवार मृत्यु भएको हो।पुण्यखोलाबाट वाग्दुलातर्फ जादै गरेको स्वर्गद्धारी गौमुखी यातायातको ना ३ ख ३८८३ नम्बरको […]
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षिय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जजनाएको छ । दुर्घटनामा […]