गढवाको कक्रहवादेखि अवैध काठ सहित टेक्टर चालक पक्राउ

दाङ । गएराती प्रहरीले गढवाबाट सालको काठ सहित टेक्टर र चालक नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवामा गएराती करिब १२ बजे काठ सहित टेक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । कोइलाबास देखि गढवा तर्फ आउदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरमा सालको काठ ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका […]

बिश्व सिमसार दिसबको अवसर पारेर जखेरामा सरसफाई र बृक्षारोपण

दाङ । पानी र सिमसार मानीस जिउने आधार भन्ने नारा सहित डिभिजन बन कार्यालय देउखुरीले सिमसार क्षेत्र लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिम सार दिबस बृक्षारोपण र सरसफाई गरि मनाएको छ । डिभिजन बन कार्यालय देउखुरीका निमित्त प्रमुख प्रेमिलाल प्रसाद शाहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीको […]

राजपुरको कार्यपालिका सदस्यले लगाएको ताला प्रहरीले खोल्यो

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । बारम्बार आग्रह गर्दापनि कार्यपालिकाको बैठक नबोलाई जनताको काममा ढिलासुस्ती गरेको आरोप लगाउँदै कार्यपालिका सदस्यहरुद्वारा गाउँपालिकाको गेटमा तालाबन्दी गरिएको हो । यस अघि ५ दिनको अल्टिमेटम सहित वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना विभिन्न माग सहित २१ जनाको […]

नेपाल पत्रकार महासंघ दाङको २८ औं साधारण सभा सम्पन्न

दाङ । नेपाल पत्रकार महासंघ दाङको २८औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । महासंघले शुभकामना आदान प्रदान एवं पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै आफ्नो २८औं बार्षिक साधारणसभा मनाएको हो । महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोखे्रेलले सञ्चार क्षेत्र बलियो भए लोकतन्त्र बलियो हुने बताउनु […]

सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्या दायर

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । सोमबार अधिवक्ता समिर हायुले मुद्दा दायर गर्नु भएको हो । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी रहेकोे छ । त्यस्तै सर्वोच्च अदालतमा […]

राजपुर गाउँपालिकाको कार्यपालिका सदस्यले नै लगाए गाउँपालिकामा ताला

दाङ । राप्तीको नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङ देउखुरीको राजपुर गाउँपालिकाको कार्यालयमा अल्टिमेटम अनुसार सोमबार तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका छन् । सो गाउँपालिकाको वडा नम्बर ३ को खरदरिया घाटबाट केसी […]

आज कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण आउन बाँकी छ । त्यस्तै बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा […]

रुकुममा विप्लव निकटका ५ जना विद्यार्थी नेता पक्राउ

रुकुम । रुकुममा नेत्रविक्रम चन्द (विप्लव) समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विद्यार्थी संगठन जिल्ला अध्यक्ष त्रिबेणी गाउँपालिका वडा नं. २ बेतखोलाका २४ बर्षीय प्रेम बहादुर बोहोरा (प्रशान्त) रहेका छन् । त्यस्तै सोहि गाउँपालिका वडा नम्वर ९ का १६ बर्षीय नविन वली,मुसिकोट नगरपालिका वडा नम्बर १ बस्ने […]

कमलपोखरीमा रहेको प्रहरी, क्लब र सत्संग भवन महानगरको डोजरद्वारा भत्काइयो

काठमाडौं । काठमाडौंको ममहानगरपालिकाले कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे-राधेको सत्संग भत्काएको छ । कमलपोखरीलाई खुला गर्ने अभियान अन्तरगत उक्त भवनहरु भत्काइएको महानगरपालिकाले जानकारी दिएको छ । आइतबार अपरान्ह डोजरसहित पुगेको महानगर पालिकाको टोलीले पोखरीको डिलमा रहेका भवनहरु भत्काएको हो । क्लब भवनमा जिम हल पनि थियो । त्यस्तै वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]