
mbd
Sds
Gisld
Rbs
Pbu
Mbdvs

Hal
Bbbpu
Pvg
nsb
Vor
Asm
Tsm
Sls
Rsb
Ksm
Rgu
Rgu
Wsp
Ggd
Gst
Ssm
Rgs
Sbs
Bbu

Bml
Abd
Syp
Rpp
Mks
Jmb
sab
Rmb
bbt
Jmb
Ptm
Gsb
Pls
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजाको विस्तृत विवरण आउन बाँकी छ ।
त्यस्तै बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
