
smb
Rus
Sys
Ddh
Asm
jmb
Gsbus
Rg-9
gms
sks
jms
Bpb
Ppu
Ssbus

Dps
Ln8
Gsb
Usb
Tsb
Ln7
Sbs
Ln3
cks
Gg5
Ln1
bml
Ln2
Rys
Ln9
Hl1
Asm
Ssb
Gg1
bmj

Sab
Gg3
Rss
Gg6
Ksb
Rgu
ptl
Jab
Gg4
Sbs
Snk
Sml
Jpb
Gjl
Nps
Bpb
Gg2
दाङ । गणतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं,विघटित संसदको पुनर्स्थापना र संघियताका विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितिको निर्णय अनुसार राजपुर गाउँपालिका वडा नं ७ को वडा स्तरीय कार्यकर्ता भेला सोमबार गोठुवामा सम्पन्न भएको छ । दिल बहादुर घर्तीको अध्यक्षता र दिनेश रैदासको सञ्चालनमा रणबहादुर बुढाको (शुशिल) स्वागत मन्तव्यबाट शुरु भएको भेलालाई प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला उपाध्यक्ष र राजपुर गाउँपालिका ईन्चार्ज क. महेश रिजालले कार्यक्रमका उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
सोही भेलालाई राष्ट्रिय जनमोर्चा हादबास टोल कमिटिका अध्यक्ष टेकबहादुर डाँगी, राजमो राजपुर एरिया कमिटी सदस्य तेजबहादुर बाठा, राजमो राजपुर गाउँपालिका वार्ड नं ६ अध्यक्ष लुद्रा बहादुर बुढा, जातिय समता समाज दाङका सदस्य तथा राजमो राजपुर गाउँपालिका वार्ड नं ४ अध्यक्ष राजकुमार विश्वकर्मा (कमल) , राजमो दाङ जिल्ला सदस्य राम फकिरे रैदास लगायतले मन्तव्य राख्नु भएको थियो।
त्यसैगरी दिलबहादुर घर्तीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्ष दामोदर भण्डारी, सचिव टेकबहादुर डाँगी, सहसचिब तेजबहादुर बाठा, कोषाध्यक्ष रणबहादुर बुढा (शुशिल) र सदस्यहरू रामबहादुर विश्वकर्मा, अशोक बुढा, वीरबहादुर पुन , दिपक बुढा, शुक्लाल बुढा, बाबुराम चौधरी, तिलसरी नेपाली, तुल्सिंह खड्का, भुपेन्द्र बस्नेत, खीमा वलि डाँगी, भागी नाथ कवर , छटक बहादुर खत्री, कमल केसी, अर्जुन योगी, अनिल परियार, गौसरि खड्का चयन हुनु भएको छ।
त्यसैगरी सल्लाहकारमा रामबहादुर बुढा, नन्दलाल सार्की, इन्द्र बहादुर वली र यम बहादुर कुमाल चयन हुनु भएको नवं निर्वाचित वडा कमिटिका सचिव टेक बहादुर डाँगीले जानकारी गराउनु भएको हो ।
