दाङको काेइलाबास नाकादेखि अवैध रुपमा ल्याउदै गरेको ६२ वटा खसि सशस्त्र प्रहरीको नियन्त्रणमा

दाङ । राजश्व छलिअवैध रूपमा खसी ल्याउदै गरेको मिनि ट्रक सहित ६२ वटा खसी सशस्त्र प्रहरी बल नेपाल अर्जुनखाेलाले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब दशबजे भारतसंग जाेडिएकाे दाङको काेइलाबास नाका हुदै नेपाल ल्याउदै गरेको अवस्था रा १ ख १३१५ नम्बरको ट्रक र ६२ वटा खसि नियन्त्रणमा लिएको हाे । नेपाल भारत सिमा क्षेत्र […]

राजपुर गाउँपालिका शिक्षा समितिको बैठक सम्पन्न,३ निर्णयहरु पारित

दाङ । देउखुरी राजपुर गाउँपालिका गाउँ शिक्षा समितिले ३ निर्णय सहित आफ्नो बैठक शुक्रबार सम्पन्न गरेको छ । समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विद्यालय संचालन सम्बन्धमा राजपुर गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७७/६ महिना १४ गतेको बैठकबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्ने गरि आफ्नो विद्यालयमा […]

दाङ वडा प्रहरी कार्यालयमा नव प्रमुख पौडेललाई स्वागत, थपलियालाई विदाई

दाङ । प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ देखि सरूवा भई आउनु भएका राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ भने सो वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाण्डाँै सरुवा हुनु भएका पूर्व प्रहरी निरिक्षक प्रज्वल थपलियालाई शुक्रवार एक कार्यक्रमका विचमा विदाइ गरिएको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालयका […]

दाङ-विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ले वृद्धा आश्रमलाई खाद्यान्न सहयोग

दाङ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च समिति क्षेत्र नम्बर १ दाङले बिहीबार देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ । मञ्चले आश्रमलाई २५ केजी चामल,५ केजी स्वावीन,२ पोका खाने तेल,१ पोका नुन प्रदान गरेको हो । उक्त खाद्यान्न सामाग्री […]

राप्ती गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकको घरघरमा पुगेर स्वास्थ्य परिक्षण र सम्मान गर्दै

दाङ  । राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे ।चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् ।स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर […]

दाङमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

आश्विवन १५ गते-बिहीबार,दाङ । दाङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ सय ४५ पुगेको छ ।स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म ८ सय ९८ जना पुरुष र २ सय ४७ जना महिला गरि ११ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ति मध्य ९ सय ७६ जना संक्रमण मुक्त भएका छन् भने १ […]

दाङ-लमही जेसिजको जेसिज सप्ताह कार्यक्रम समापन

दाङ । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले युवाहरु समाजप्रति जिम्मेवार र जवाफदेही भएको अनुभुती गरेको बताउनुभएको छ । लमही जेसीजले आयोजना गरेको जेसीज सप्ताहको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले युवाहरुमा रचनामक्ताको सिप अभिवृद्धि गर्न, अनुशासीत र जिम्मेवार बनाउन जेसीजले भूमिका खेलेको बताउनुभयो । जेसीजले उठाउदै आएको कुरा शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ […]

सल्यानमा हराएका वडाध्यक्ष भेटिए मःम पसलमा

सल्यान, १४ असोज । चार दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ का तुलसीराम रावतलाई प्रहरीले मःम पसलमा भेटाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनलाई तुलसीपुर ७ मा पर्ने दाङ सल्यान सडक खण्डको दाजुभाइ मःम पसलबाट बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो । हामीले मोबाइलको लोकेसन ट्रेसिङ गर्दा […]

बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ । बाँके प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला र पुरुषलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो चार बजेतिर चार ग्राम पाँचसय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित बर्दियाकी एक महिला र बाँकेका एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क निवासी २३ बर्षीय मोहम्मद जुनेड […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]