
Usb
Ppu
Tgp
Nsb
Bsn
Csb
Rsb
Ksb
Ksb
Ssb
Ksb
Rks
Gsb
Ssb
दाङ । सल्यान शारदा नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया शान्ता परियार गत कात्तिकमा रोजगारीका लागि भारतको उत्तराखण्ड जान्छिन् । सम्बन्धविच्छेद् भएपछि घरव्यवहार चलाउन समस्या हुँदा उनी भारत जान बाध्य भइन्। सोही नगरपालिका–२,पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीसंग उत्तराखण्डमै अनैतिक सम्बन्ध कायम हुन्छ । यति मात्र होइन उनीहरु दुवैको सम्बन्धबाट बच्चा जन्मियो। भारतमा रहँदा उनीहरूले […]
दाङ । इलाका प्रहरी कार्यालय गढवामा महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर हालै आउनु भएका प्रहरी निरिक्षक राजकुमार भट्ट र देउखुरी क्षेत्रमा कृयाशिल पत्रकारहरु बिचमा कार्यालय परिसर गढवामा सोमबार साक्षात्कार भएको छ । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा गरेको परिचयात्मक कार्यक्रममा पत्रकार र प्रहरीको बिच सुचन आदान प्रदानमा महत्वपुर्ण समन्वय र सहकार्य आवश्यक रहने […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को देबिस्थान सामुदायिक वन उपभोक्ता समूहमा देखिदै आएको आन्तरिक विवादको अन्त्य र समूहको गतिविधिलाई सुचारु गर्नकालागी उक्त समुहका अध्यक्ष भिम बहादुर ठेडिमगरको पहलमा समूहका पदाधिकारी समूहको गतिबिधिप्रती असन्तुष्ठि राख्दै आएका रामबकस चौधरी पक्ष र बेला सब-डिभिजनका प्रमुख टेकन प्रसाद आचार्य बिच छलफल भएको छ । समुहको साधारणसभा आयोजना […]
बुटवल । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । विरोधको कार्यक्रम […]
दाङ । देउखुरीको वडा प्रहरी कार्यलय लमहीका प्रहरी प्रमुख राजन पाैडेलले पत्रकार र प्रहरी मिलेर मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभएको छ । दुई दिन पहिले वडा प्रहरी कार्यालय लमहीमा काठमाडौंबाट सरुवा भइ आउनु भएको थियो । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयाेजना गरेर उहाँले यस्ताे बताउनु भएको हाे । पहिलो पल्ट वडा कार्यालय […]
दाङ । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ५८ वटा खसी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको बिच जंगलमा राखिएको अवस्थामा ५८ वडा खसि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँको भनाइ […]
दाङ । कोरोना भ्रष्टाचार,डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ । नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा. केसीको माग सम्बोधन हुनु पर्ने,एमसीसीको खारेजी हुनु पर्ने,भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जनवाहिनी नेपालका […]
दाङ । दाङको दुई गाउँपालिकादेखि ५ लाख बढी नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् ।प्रहरीले पुर्वमा राप्ती गाउँपालिकाबाट १० र पश्चिमको बबई गाउँपालिकाबाट ८ जना गरी १८ जना जुवाडेलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया बजारको दर्शन खाजा घरको कोठाबाट १० जना जुवाडे पक्राउ […]
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक राजकुमार भट्टले राजपुर गाउँपालिका वडा नम्बर ५ को चंगवा प्रहरी चौकीमा एक कार्यक्रमको बीच जनप्रतिनिधि, कर्मचारी विभिन्न राजनीति दलका पार्टी प्रतिनिधि,समाजसेवी एवम् बुद्धिजीवी,व्यापारी लगायत स्थानीय नागरिक संग शुक्रबार शान्ति सुरक्षा सम्बन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्नु भएको छ । महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि […]