
Pbu
Lks
Rgp
Rgp
Rgp
ksb
Usb
lnp
Asb
Rgp
Jns
Ggp
Sgp
Ggp
Dus
Lnp
Dbs
बैतडी । भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका वडा नम्बर –५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो । बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै […]
काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको थियो । यस्तै अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप […]
पाँचथर । भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको फिदिम नगरपालिका वडा नम्बर –१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई एक थान भरुवा बन्दुकसहित बुधवार राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले […]
काठमाडौं । गृह मन्त्रालयले मापदण्ड विपरीत एक व्यक्तिको घरमा सुरक्षाकर्मी पठाइएको विषयमा सोधखोज सुरु गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई नक्साल निवासी ‘कृति पाण्डे’को घरमा पठाइएको भनी सूचना आएपछि मन्त्रालयले सोधखोज सुरु गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा हेड कन्स्टेबलको रुपमा कार्यरत सुरेन्द्र मगर सवारीचालकको रुपमा खटाइएका हुन् । उनलाई […]
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४,धुलेओडारस्थित भीत्री सडकखण्डमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मंगलबार राति करिब ९ः५० बजेको समयमा सुलिचौरबाट किलाचौरतर्फ जाँदै गरेको लु २ च ८०१५ नम्बरको वलेरो पिकअप जिप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –७,स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ । एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिए । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उनले बताए। शारीरिक अपाङ्गता भएका […]
रोल्पा । थबाङ गाउँपालिका वडा नम्बर १,को वडा कार्यालयले विकास निर्माणका कार्यमा ढिलासुस्ती र स्थानीय जनताको मागप्रति बेवास्ता गरिएको भन्दै अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । वडा कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिकाको अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदारसँग पटक–पटक छलफल र अनुरोध गर्दा पनि वडा नम्बर १ मा विद्युत सेवा र […]
कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर –१ बनकसबास स्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा जलवायु अनुकूलन तथा दिगो जीविकोपार्जन कार्यक्रम बारे संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) सँग बुधबार छलफल गरिएको छ । गाउँपालिका कार्यालय मसुरियामा सम्पन्न छलफलमा जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा देखिएका चुनौती तथा तिनको दीर्घकालीन समाधानबारे चर्चा गरिएको थियो । छलफलमा गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वन जङ्गलमा खेर जाने पात–पतिंगर तथा जैविक फोहोर […]