
Pbu
Sgr
pku
Gfs
Pes
Ggp
Rgp
Djs
Lnp
Rgp1
cjs
Srbpu
Ses
Unsku

Rgs
Pvg
Bbu
Bbbpu
Ssm
Hal
Rgu
Ggd
Asm
Sbs
Wsp
Gst
nsb
Vor
Rgu
Rsb
Ksm
Tsm
Sls

Abd
Pls
Jmb
Bml
sab
Rpp
Mks
Rmb
Jmb
bbt
Syp
Ptm
Gsb
दाङ । देउखुरीको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।
शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका हुन् ।
कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । गौमको अवस्था अहिले सामान्य रहेको छ।
त्यस्तै घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
