
Pbu
Ggp
Unsku
cjs
Gfs
Sgr
Srbpu
Djs
pku
Pes
Ses
Lnp
Rgp
Rgp1

Wsp
Sls
Vor
Ksm
Tsm
Ssm
Hal
Asm
Rgu
Rsb
Gst
Bbu
Bbbpu
Rgu
Rgs
Sbs
Ggd
Pvg
nsb

Rpp
Bml
Ptm
Mks
bbt
Syp
sab
Pls
Rmb
Abd
Jmb
Jmb
Gsb
दाङ । प्रहरीले अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ ।
मंसिर २० गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
त्यस्तै प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले दाङका विभिन्न स्थानबाट ८ वटा ट्याकटर नियनत्रणमा लिएको हो ।
यस्तै नियन्त्रणमा लिएको सवारी साधनहरुबाट जरिवाना वापतको रकम १ लाख ३० हजार रुपैयाँ असुल गरेको छ । उक्त ट्याक्टरहरु सम्बन्धीत व्यक्तीहरुको जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ ।
